Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको राशिफल: २०८२ फागुन ८ गते, शुक्रवार

आजको राशिफल: २०८२ फागुन ८ गते, शुक्रवार

अर्थ प्लस
आजको राशिफल: २०८२ फागुन ८ गते, शुक्रवार
मेष ( चुचेचोलालिलुलेलोअ )

आज आत्मबल र हिम्मत बढ्नेछ। पुराना रोकिएका काम पूरा हुनेछन्। धन लाभको सम्भावना छ। पारिवारिक सहयोग पाइनेछ।

वृष ( इवाविवुवेवो )

काममा ढिलासुस्ती हुन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। धैर्यपूर्वक अघि बढ्दा सफलता मिल्नेछ।

मिथुन (काकिकुकेकोहा)

आज शुभ समाचार सुन्न पाइनेछ। साथीभाइ वा आफन्तसँग भेटघाट हुनेछ। पढाइ–लेखाइमा प्रगति हुनेछ। प्रेम सम्बन्ध मधुर बन्नेछ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

घर–परिवारमा खुसी छाउनेछ। धार्मिक वा सामाजिक काममा सहभागी भइ सम्मान पाउने दिन छ। व्यापारमा सामान्य लाभ हुनेछ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आर्थिक पक्ष बलियो बन्नेछ। नयाँ योजना सुरु गर्न सकिने समय छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शुभ चिन्तन बढ्नेछ।

कन्या (टोपापिपुपेपो)

आज केही चुनौती आउन सक्छ। मानसिक तनाव बढ्न सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। धैर्य र संयमले सफलता दिलाउनेछ।

तुला (रारिरुरेरोतातितुते)

काममा सफलता मिल्नेछ। मित्र वा आफन्तबाट सहयोग पाइनेछ। व्यापार–व्यवसायमा नाफा बढ्ने संकेत छ। पारिवारिक खुसी बढ्नेछ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

पुराना काम सम्पन्न हुनेछन्। आर्थिक रूपमा सबल बन्ने दिन छ। साथी वा आफन्तसँगको सम्बन्ध मजबुत बन्नेछ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ। पढाइ वा प्रतियोगितामा सफलता मिल्नेछ। शुभकार्यमा सहभागी भइ आनन्द प्राप्त गर्ने दिन छ।

मकर (भोजिखिखुखेखोगागि)

काममा अवरोध आउन सक्छ। मानसिक चाप बढ्न सक्छ। धैर्यपूर्वक अघि बढ्नुहोस्, अन्ततः सफलता पाइनेछ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

नयाँ ज्ञान वा सीप सिक्ने अवसर मिल्नेछ। यात्रामा जान सकिने संकेत छ। आर्थिक पक्ष सुधार हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

मीन (दिदुदेदोचाचि)

व्यापार–व्यवसायमा राम्रो लाभ मिल्नेछ। घर परिवारमा मेलमिलाप हुनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ।

तपाईको दिन शुभ रहोस्

सम्बन्धित समाचार