Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थ प्लस
बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, साउन २३ नेपाली बजारमा सुुनको मूल्य घटेको छ । सुन तोला आज एक हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार