Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

अर्थ प्लस
आज कुन देशको मुद्राको भाउ कति छ ? हेर्नुस् विनिमय दर

काठमाडौं, साउन २६  नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिदमा १४६ रुपैयाँ ३४ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ १२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ १६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस्  

Binimaya.JPG

सम्बन्धित समाचार