Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ?

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ?

अर्थ प्लस
विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला ?

काठमाडौँ, साउन २७  नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४६ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १४६ रुपैयाँ ९९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ५१ पैसा र क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

त्यस्तै, चाइनिज येन एकको खरिद मूल्य १८ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ७८ पैसा, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा पर्नेछ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार