Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाको कति ?

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाको कति ?

अर्थ प्लस
सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाको कति ?

काठमाडौँ, साउन २९  नेपाली बजारमा सुनको मुल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार १०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार २१ सय रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार