Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ प्लस
घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ, साउन ३२ आज घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको छ ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार