Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?, हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?, हेर्नुस् विनिमय दर

अर्थ प्लस
आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ?, हेर्नुस् विनिमय दर

काठमाडौं, भदौ २ । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४७ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८९ रुपैयाँ २४ पैसा पर्नेछ । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा, सिंगापुरे डलर एकको खरिद मूल्य १०१ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य १०२ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ०९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । 

विस्तृत तालिकामा हेर्नुस्

Binimaya.JPG

सम्बन्धित समाचार