Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

सुनको मुल्य घट्यो, चाँदीको स्थिर

अर्थ प्लस
सुनको मुल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं, भदौ ३ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।सोमबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस अघि आइतबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार