Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

अर्थ प्लस
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं , भदौ ७ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आज बजारमा बिक्री हुने तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । 

समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूची अनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, गोलभेडा सानो(टनेल) को प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ र आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ५८ रुपैयाँमा कारोबार हुने भएको छ । 

यस्तै, स्थानीय काउली(ज्यापु)  को प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, मूला रातोको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, मूला सेतो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य २० रुपैयाँ, सेतो मूला(हाइब्रीड) को प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, भन्टा लाम्चोको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ र भन्टा डल्लोको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँमा कारोबार हुने समितिले जनाएको हो । 

 

सम्बन्धित समाचार