Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

अर्थ प्लस
नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

काठमाडौं, भदौ ९ । नारायणगढमुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

 बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ । घटनारबो थप बिबरण आउन बाँकी छ ।

सम्बन्धित समाचार