Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थ प्लस
बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, भदौ १३ । नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको हो ।

बिहिबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सम्बन्धित समाचार