Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ , भदौ १७ । घरेलु बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।    

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार