Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसूची

कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसूची

अर्थ प्लस
कालीमाटीमा आज लसुन प्याज, हरियो तरकारी, च्याउ, माछादेखि फलफूलसम्मको मूल्य कति छ ? हेर्नुस् मूल्यसूची

काठमाडौँ , भदौ २० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। थोरै तरकारीको मात्रै मूल्य केही थपघट भएको समितिले जनाएको छ। कालीमाटीमा आज सबैभन्दा महँगो तरकारी सिताके च्याउको मूल्य प्रतिकिलो ९७६ रुपैयाँ हुँदा सबैभन्दा सस्तो सेतो मुलाको मूल्य २५ रुपैयाँ छ।

यस्तै, समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको १२४ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली १०५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २८, रातो आलु ६९, सुकेको भारतीय प्याज १२७, लोकल गाँजर १०५, बन्दा ६५, स्थानीय काउली ११५, ज्यापु काउली १३५, लाम्चो भन्टा ३४, डल्ले भन्टा ४५, तने बोडी १०८, राजमा १४८, करेला ७५, लौका ५५, परबल ५५, घिरौँला ६५, फर्सी ४५, भिन्डी ३०, स्कुस २७, रायोको साग १२५, कन्य च्याउ १७६, डल्ले च्याउ ४५३, कुरिलो ४२६, ब्रोकाउली १६६ रुपैयाँ प्रतिकिलो छ।

 

सम्बन्धित समाचार