Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

तीन दिनदेखि सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य कति पुग्यो ?

तीन दिनदेखि सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य कति पुग्यो ?

अर्थ प्लस
तीन दिनदेखि सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ , भदौ २० । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य स्थिर रहेको छ । विगत तीन दिनदेखि नै सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार