Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

आजको बिनिमयदरः साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा, अन्य मुलुकको कति ?

आजको बिनिमयदरः साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा, अन्य मुलुकको कति ?

अर्थ प्लस
आजको बिनिमयदरः साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा, अन्य मुलुकको कति ?

काठमाडौँ , भदौ २१ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि १ अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०८ पैसा तोकेको छ । यस्तैगरी विक्रीदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ ।

 यस्तैगरी युरो विक्रीदर १४९ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ ७० पैसा, सिंगापुरे डलर १०३ रुपैयाँ ४९ पैसा रहेको विवरणमा छ । 

यस्तै साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ७२ पैसा, कतारी रियाल ३६ रुपैयाँ ७८ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न मुलुकका विदेशी मुद्राको विनियमदर कुनैपनि समय फेरबदल हुन सक्नेछ ।  

आजको विनिमयदर हेर्नुस् विवरणमा 

forex .jpg

सम्बन्धित समाचार