Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

नेपाल टेलिकमको सेवा ४ घण्टाका लागि बन्द

नेपाल टेलिकमको सेवा ४ घण्टाका लागि बन्द

अर्थ प्लस
नेपाल टेलिकमको सेवा ४ घण्टाका लागि बन्द

काठमाडौं, साउन १७ । नेपाल टेलिकमको सेवा चार घण्टाका लागि बन्द हुने भएको छ ।

कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जानकारी दिएको छ। बिहीबार सूचना जारी गर्दै कम्पनीले बिलिङ प्रणाली स्तरोन्नतिका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने बताएको हो। 

यसका साथै कम्पनीले अन्य कुनै सेवासम्बन्धी समस्या भएमा १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने पनि बताएको छ ।

सम्बन्धित समाचार