Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल

नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल

अर्थ प्लस
नेपाल टेलिकमको अध्यक्षमा राधिका अर्याल

काठमाडौं, साउन २४ । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्ष परिवर्तन भएको छ । टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छन् ।  

नेपाल सरकारको मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयानुसार समूह‘क’(संस्थापक समूह)अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सञ्चालक समितिको अध्यक्ष रहने प्रावधान अनुरुप अर्याल टेलिकमको अध्यक्ष नियुक्त भएकी हुन् ।  

उनले साउन २१ गते गोपनियता र इमान्दारीताको शपथ लिईसकेकी छिन् । यसअघि टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी थिए ।  

सम्बन्धित समाचार