Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

CGNET ले तीजलाई मध्यनजर गर्दै सार्वजनिक गर्यो  "JHAMKETEEJ" अफर

CGNET ले तीजलाई मध्यनजर गर्दै सार्वजनिक गर्यो  "JHAMKETEEJ" अफर

अर्थ प्लस
CGNET ले तीजलाई मध्यनजर गर्दै सार्वजनिक गर्यो  "JHAMKETEEJ" अफर

काठमाडौं । CGNET ले हरितालिका तीजलाई मध्यनजर गर्दै नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक  "JHAMKETEEJ"  अफर सार्वजनिक गरेको हो ।

CGNET को यो अफरमा  सहभागी हुने ग्राहकहरूले CGNET को कुनै पनि 250Mbps वा 350Mbps को सब्सक्रिप्शन गर्दा आकर्षक गिफ्टहरू पाउन सक्नुहुनेछ। यसमा ग्राहकहरूले CG|DIGITAL, MINISO Nepal, PathaoFood, Foreveryng, र VIVANTA का रोमाञ्चक गिफ्ट भाउचरहरू प्राप्त गर्न सक्नुहुनेछ।

थप जानकारीका लागि, कृपया कम्पनीलाई 01-5970113/5970114  मा सम्पर्क गरि जानाकारी लिन सक्नेछ।

सम्बन्धित समाचार