Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि हो- रवीन्द्र भट्टराई

सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि हो- रवीन्द्र भट्टराई

अर्थ प्लस
सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि हो- रवीन्द्र भट्टराई

काठमाडौं, भदौ २४ । सेयर बजारका चर्चित लगानीकर्ता रवीन्द्र भट्टराइे सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि भएको बताएका छन् । भट्टराइले आफ्नो सामाजिक सञ्जाल फेसबुक लेख्छन्-' सेयर बजार लगानी गर्ने ठाउँ मात्र नभएर सट्टेबाजी गर्ने ठाँउ पनि हो ।' भट्टराइको यो भनाई फेसबुकमा पोष्ट भएसँगै पोष्टमाथि कमेन्ट गर्ने र लाईक गर्ने लगानीकर्ताको संख्या बढ्दो क्रममा छ । बजार केही दिनअघि देखि निरन्तर घटिरहेको बेलामा बजारका विश्वासिलो लगानीकर्ताको यस्तो पोष्ट आउनुले लगानीकर्ताबीच तरंग फैलिएको छ ।

download.jpg
undefined

सम्बन्धित समाचार