Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

अर्थ प्लस
टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल

काठमाडौँ , भदौ २७ । नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाललाई नियुक्त गरिएको छ । 

नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

सम्बन्धित समाचार