Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

गरिमा क्यापिटलटमा खाता खोल्दा स्मार्टवाच पाईने

गरिमा क्यापिटलटमा खाता खोल्दा स्मार्टवाच पाईने

अर्थ प्लस
गरिमा क्यापिटलटमा खाता खोल्दा स्मार्टवाच पाईने

काठमाडौँ , असोज ३ । क्यापिटल लिमिटेडले “बम्पर दशंै तिहार अफर” संचालनमा ल्याएको छ। क्यापिटलले “हरेक नेपाली शेयरधनी” भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महानचाड बडा दशंै, शुभदिपावलीतथा छठ पर्व २०८१ को उपलक्ष्यमा यो योजना सार्वजनीक गरेको हो।

यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाताखोल्दा, लक्कीड्रमार्फत भाग्यशाली ३ जनाग्राहकवर्गहरुले स्मार्ट वाच ९क्mबचतधबतअज० जित्न सक्नेछन्। यसको लागि असोज १ गते देखि कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाताखोल्नु पर्नेछ ।

ग्राहकवर्गहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित क्यापिटलको केन्द्रीय कार्यालय, गरिमाविकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र क्यापिटलको वेवसाइट मार्फत बिना झन्झट घरमै बसीखाता खोल्न सकिने जनाईएको छ।

सम्बन्धित समाचार