Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने

फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने

अर्थ प्लस
फोनपेले ल्यायो ‘सुपरयात्रा’ अभियान, रोचक क्यासब्याक र गिफ्ट जित्न सकिने

काठमाडौं , असोज ४ । डिजिटल भुक्तानी प्रदायक कम्पनी फोनपेले असोज २ गतेदेखि ‘सुपरयात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार लक्षित यो योजना अन्तर्गत हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारको व्यवस्था गरिएको छ ।  

नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० रुपैयाँ  क्यासब्याकको लाभ लिन सक्नेछन्। 

यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । हरेक हप्ता, ५ भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।  

सम्बन्धित समाचार