Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बाढीले खानी खोला हाइड्रोपावर कम्पनीको दुई वटा जलविद्युत आयोजना बन्द

बाढीले खानी खोला हाइड्रोपावर कम्पनीको दुई वटा जलविद्युत आयोजना बन्द

अर्थ प्लस
बाढीले खानी खोला हाइड्रोपावर कम्पनीको दुई वटा जलविद्युत आयोजना बन्द

काठमाडौं, असोज १३ । बाढीले क्षति पुराएपछि खानी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरी विद्युत उत्पाद गर्दै आईरहेको दुई वटा जलविद्युत आयोजना बन्द भएको छ । यस कम्पनीबाट संचालन भैरहेको टुंगुन ठास्ने ४.३६ मेगावाट तथा खानी खोला २ मेगावाटको आयोजना पावर हाउसहरु तथा हेड वक्र्समा क्षति पुग्न गई भौतिक संरचना तथा उपकरणहरुमा क्षति पुगेका कारण बन्द भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार