Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

अप्पर सोलु हाइड्रो इलेक्ट्रीकले बोलायो साधारणसभा

अप्पर सोलु हाइड्रो इलेक्ट्रीकले बोलायो साधारणसभा

अर्थ प्लस
अप्पर सोलु हाइड्रो इलेक्ट्रीकले बोलायो साधारणसभा

काठमाडौं, मंसिर २८ । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले नवौं वार्षिक साधरणसभा पुस २६ गते गर्ने भएको छ ।

सभा लिसारा रिसेप्सन भगवतीबहाल नक्सालमा बिहानको १० बजेदेखि सुरु हुने छ । सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले संस्थापक समूहका ४ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

सम्बन्धित समाचार