Logo

Oct 23 2026 | २०८३, कात्तिक ७गते

images

सन् २०२५ सँगै क्लासिक टेकको अफर, १२ मा १२ बोनस

सन् २०२५ सँगै क्लासिक टेकको अफर, १२ मा १२ बोनस

अर्थ प्लस
सन् २०२५ सँगै क्लासिक टेकको अफर, १२ मा १२ बोनस

काठमाडौं, पुस २८ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ। अब ग्राहकवर्ग हरुले ७५ एम. बी. पि. एस इन्टरनेट टी.भी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो।

कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहक हरुको तीब्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एम.बी.पि.एसमा इन्टरनेट ंआइपी टी.भी प्रतिमहिना ४३५ मा र प्रतिमहिना २५०मा टीभी च्यानलको पर्न आउने छ । साथै राउटर र सेटटप टप बक्ससमेत निशुल्क पाउने कम्पनीले बताएको छ।

उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनिको भनाइ छ। थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

सम्बन्धित समाचार