Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

डिसहोमको नयाँ अफर : वार्षिक इन्टरनेट जडानमा थप ३ महिनाको बोनस

डिसहोमको नयाँ अफर : वार्षिक इन्टरनेट जडानमा थप ३ महिनाको बोनस

अर्थ प्लस
डिसहोमको नयाँ अफर : वार्षिक इन्टरनेट जडानमा थप ३ महिनाको बोनस

काठमाडौं, माघ ८ । डिशहोमले आफ्नो सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटरको अफर ल्याएको छ ।

यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् ।

नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार