Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

विर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

विर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

अर्थ प्लस
विर्तामोडमा एसएमएल इसुजुको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

मंगलबार, १० असार २०८२
विर्तामोड । एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल प्रालिले झापाको विर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम २०२५ सम्पन्न गरेको छ। कार्यक्रममा १५० भन्दा बढी उद्यमीहरु सहभागी भएका थिए ।

कार्यक्रमको सुरुवातमा लक्ष्मी ग्रुप र SML ISUZU को कम्पनी विवरण प्रस्तुत गरिएको थियो । त्यसपछि लक्ष्मी कर्मसीयल भेहिकल्सका बस इन्चार्ज रामहरि थपलियाले SML ISUZU सवारी साधनको प्राविधिक विशेषता र क्षमताबारे जानकारी गराएका थिए ।

लक्ष्मी कमर्सियल भेइकल प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित SML ISUZU का बस तथा ट्रकहरुको सेल्स, सर्भिस र स्पेयर पार्टस एकै ठाउँमा उपलब्ध गराउँदै आएको छ । 

 

सम्बन्धित समाचार