Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुबाट नाडा अटो शो–२०२५ को अवलोकन (तस्बिरहरु)

विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुबाट नाडा अटो शो–२०२५ को अवलोकन (तस्बिरहरु)

अर्थ प्लस
विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुबाट नाडा अटो शो–२०२५ को अवलोकन (तस्बिरहरु)

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो– २०२५ आज चौथो दिनमा प्रवेश गरेको छ । आजसम्म आइपुग्दो शो अवलोकनका लागि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु यहाँ पुगेका छन् । 

यस नाडा अटो शो भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । शो भोलि भदौ ८ गते आइतबारसम्म चल्नेछ ।

1378910112kp456

सम्बन्धित समाचार