Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

कजारियाको नयाँ शोरूमको दमकमा उद्घघाटन

कजारियाको नयाँ शोरूमको दमकमा उद्घघाटन

अर्थ प्लस
कजारियाको नयाँ शोरूमको दमकमा उद्घघाटन

दमक–अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घघाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको छ । न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको हो ।

उद्घघाटन समारोहमा सम्मानित दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक श्री हिमांशु अग्रवाल समेत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई थप उर्जा मिस नेपाल वल्र्ड २०२५ सुश्री लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५, सुश्री उरुषा भण्डारी को उपस्थितिले दिएको थियो । 

सम्बन्धित समाचार