Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ ।

शुक्रबार (मंसिर २६) दुई लाख ५६ हजार ६०० रुपैयाँ कायम थियो ।  त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।

गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ रहेको चाँदी आज तीन हजार ८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार