Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 

अर्थ प्लस
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 


काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोवार भैइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार