Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मञ्जुश्री फाईनान्स लिमिटेडलाई “Best Managed Finance Company 2026” अवार्ड

मञ्जुश्री फाईनान्स लिमिटेडलाई “Best Managed Finance Company 2026” अवार्ड

अर्थ प्लस
मञ्जुश्री फाईनान्स लिमिटेडलाई “Best Managed Finance Company 2026” अवार्ड

काठमाडौं- मञ्जुश्री फाईनान्स लिमिटेडलाई New Business Age द्वारा आयोजित 10th NewBiz Conclave and Business Excellence Awards 2026  समारोहमा “Best Managed Finance Company 2026” अवार्डबाट सम्मानित गरिएको छ ।

उत्कृष्ट वित्तीय सुचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा उल्लेखनीय योगदान पुर्याएको आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यस अवार्डले कम्पनीको पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । कम्पनीले ग्राहक केन्द्रित सेवा र आध७३घढसनिक वित्तीय समाधान मार्फत वित्त क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्दै आएको छ ।
यस उपलब्धिले कम्पनीलाई आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा संस्थागत विकासतर्फ अग्रसर हुन प्रेरित गरेको कम्पनीले जनाएको छ ।

२८ वटा शाखा तथा १ वटा विस्तारित काउन्टर रहेको यस फाईनान्सले विप्रेशण, मोवाइल बैंकिङ, EMI सुविधा सहितको Virtual Credit Card र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

सम्बन्धित समाचार