Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हिमालयन रि मा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार

हिमालयन रि मा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार

अर्थ प्लस
हिमालयन रि मा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौँ, साउन ९ । निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ। नेप्से ओरालो लाग्दा आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, शिवम सिमेन्टस, अपर तामाकोशी, हिमाल दोलखा हाईड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, सानिमा जिआईसी, माउन्टेन इनर्जी, हिमालयन डिष्टिलरी, सोल्टि होटल र  एन इन्फास्टक्चर सर्वाधिक कारोबार भएको छ।

सम्बन्धित समाचार