Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

मर्मत सम्भारका लागि नेप्सेको सिस्टम तीन दिन बन्द रहने

मर्मत सम्भारका लागि नेप्सेको सिस्टम तीन दिन बन्द रहने

मर्मत सम्भारका लागि नेप्सेको सिस्टम तीन दिन बन्द रहने

काठमाडाैं, २५ पुस । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कारोबार प्रणाली विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका तीन दिनका लागि बन्द हुने भएको छ ।

बुधबार जारी सूचना अनुसार पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्मका लागि कारोबार प्रणाली बन्द हुन लागेको हो । नेप्सेले मर्मत सम्भारका क्रममा विद्युतीय प्रणाली अद्यावधिक गर्नका लागिएको जनाइएको छ ।

यस अघि विद्युत आपूर्ति समस्या आएको भन्दै नेप्सेको कारोबार नियमित समयमै पनि रोकिँदै आएको थियो ।

सम्बन्धित समाचार