Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

३० मिनेटमै तीन अर्बको शेयर कारोबार, ६१ लाख कित्ता किनबेच

३० मिनेटमै तीन अर्बको शेयर कारोबार, ६१ लाख कित्ता किनबेच

अर्थ प्लस
३० मिनेटमै तीन अर्बको शेयर कारोबार, ६१ लाख कित्ता किनबेच

काठमाडौं, साउन २२ । कारोबार सुरु भएको आधा घण्टामा नै ३ अर्बको कारोबार भएको छ । यो समाचार तयार पर्दा अर्थात् ११ः३२ बजेसम्म २ अर्ब ९६ करोड ५७ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समयसम्म ६१ लाख ८४ हजार ७६५ कित्ता शेयर किनबेच भएको छ । नेप्से भने ७.१६ अकंले बढेर २८०३ बिन्दुमा कायम भएको छ ।

सम्बन्धित समाचार