Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

२३३ कम्पनीको शेयरमूल्यमा भारी गिरावट

२३३ कम्पनीको शेयरमूल्यमा भारी गिरावट

अर्थ प्लस
२३३ कम्पनीको शेयरमूल्यमा भारी गिरावट

काठमाडौं, साउन २२ । कारोबार साताको दोस्रो दिन शेयरमा भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १४५ दशमलव ०५ अंकले घटेर २६५१ को बिन्दुमा कायम भएको छ ।

मंगलबार शेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये २३३ वटाको शेयरमूल्यमा भारी गिरावट आएको छ । आज ८ वटा कम्पनीको मात्र शेयरमूल्य बृद्धि भएको छ । जसमा दुई वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार थ्री स्टार हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार