Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

नेपाल फाइनान्सको शेयर बेच्न खोज्दा पनि पाएनन् बायर

नेपाल फाइनान्सको शेयर बेच्न खोज्दा पनि पाएनन् बायर

अर्थ प्लस
नेपाल फाइनान्सको शेयर बेच्न खोज्दा पनि पाएनन् बायर

काठमाडौं, साउन २३ । अस्वभाविक रुपमा वृद्धि भएको नेपाल फाइनान्सको शेयर अहिले किन्ने मान्छे पाउन सकस परी रहेको छ । सोझा लगानीकर्ता केहि सीमित ब्यक्तिहरुको इसारामा नाच्दा कम्पनीको शेयर बिक्री हुन छोडेको हो ।

सो कम्पनीबाट ठुला शेयरधनी एक्जिट हुँदा साना लगानीकर्ता फसेका छन् । यो समाचार तयार पार्दा अर्थात् ११ः१५ बजेसम्म ३ लाख ४३ हजार १२६ कित्ता बिक्रीमा हुँदा शेयर किन्नेमा कोहि छैनन् ।

सम्बन्धित समाचार