Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेशनल लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेशनल लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ प्लस
नेशनल लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं, साउन २३ । नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । नेप्सेले कम्पनीको ४ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य ७०५.७७ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सम्बन्धित समाचार