Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ प्लस
प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं, साउन २३ । प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधवार कम्पनीको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ता खरिदबिक्री गर्न सक्नेछन् ।

सम्बन्धित समाचार