Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा आइएमई लाइफको बोनस सेयर सूचीकृत

नेप्सेमा आइएमई लाइफको बोनस सेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा आइएमई लाइफको बोनस सेयर सूचीकृत

काठमाडौँ, साउन २७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । 

आज नेप्सेमा कम्पनीको २५ प्रतिशत अर्थात १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गरेको थियो ।  

सोही मध्येको २५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

सम्बन्धित समाचार