Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आईजीआई प्रुडेन्सियलको नाफा १५६.६७%ले बढयो, यस्ता छन् अन्य सूचक

आईजीआई प्रुडेन्सियलको नाफा १५६.६७%ले बढयो, यस्ता छन् अन्य सूचक

अर्थ प्लस
आईजीआई प्रुडेन्सियलको नाफा १५६.६७%ले बढयो, यस्ता छन् अन्य सूचक

काठमाडौँ, साउन २८ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 

इन्स्योरेन्स कम्पनीले १५६.६७ प्रतिशतले खुद नाफा बढाएको देखिन्छ। गत आर्थिक वर्षको अन्तिम मसान्त सम्म इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो। कुल आम्दानी पनि ८९.६३ प्रतिशतले बढेको छ।  

 खुद आर्जित प्रिमियम 
असार मसान्त सम्म कम्पनीले १ अर्ब ४१ करोड खुद आर्जित प्रिमियम उठाएको छ। जुन ९०.५६ प्रतिशतले बढेको हो। 

प्रति सेयर आम्दानी
२० रुपैयाँ २१ पैसा (१२ रुपैयाँ ३३ पैसा बढयो)

मूल्य आम्दानी अनुपात
२७.६१ गुणा रहेको

प्रति सेयर नेटवर्थ
१८७ रुपैयाँ ७० पैसा

चुक्ता पूँजी
३ अर्ब २ करोड रुपैयाँ 

जगेडा कोष 
१ अर्ब ७२ करोड रुपैयाँ

महाविपत्ती कोष
८ करोड १२ लाख रुपैयाँ

रिटेन्ड अर्निङ्ग
३४ करोड ६२ लाख रुपैयाँ

अन्य इक्विटी
५० करोड ३३ लाख रुपैयाँ

सम्बन्धित समाचार