Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

मोदी ईनजीले हकप्रद शेयर निष्कासन गर्दै

मोदी ईनजीले हकप्रद शेयर निष्कासन गर्दै

अर्थ प्लस
मोदी ईनजीले हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौँ, साउन ३१ । मोदी ईनर्जी लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको छ ।  

कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको हो ।  

कम्पनीले ऋण चुक्ता गर्नका लागि हकप्रद जारी गर्न लागेको हो । आयोगबाट अनुमति पाएपछि कम्पनीको आगामी साधारण सभाबाट उक्त हकप्रद निष्कासनको पारित गरिनेछ ।  

सम्बन्धित समाचार