Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं, भदौ ३ । हिम पवर्त हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी भदौ २३ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मुख्य कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने,सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन लगायातका अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सम्बन्धित समाचार