Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गुडविल फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

गुडविल फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

अर्थ प्लस
गुडविल फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं, भदौ १३ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । उक्त दिन बजार ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा कायम भएको छ ।

उक्त दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड ६५ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ३६ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख १३ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३४ करोड ३ लाख ८० हजार रुपैयाँ, राधि विद्युत कम्पनीको ३१ करोड ९४ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

सम्बन्धित समाचार