Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ङादी ग्रुपले हकप्रद जारी गर्ने, मर्जरको लागि पार्टनर खोज्ने

ङादी ग्रुपले हकप्रद जारी गर्ने, मर्जरको लागि पार्टनर खोज्ने

अर्थ प्लस
ङादी ग्रुपले हकप्रद जारी गर्ने, मर्जरको लागि पार्टनर खोज्ने

काठमाडौँ , भदौ २१ । ङादी ग्रुप पावर लिमिटेड मर्जरमा जाने भएको छ । कम्पनीले गाभ्ने गाभिने तथा कुनै कम्पनी प्राप्तिको लागि प्रस्ताव अघि बढाएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने पनि प्रस्ताव गरेको छ । कम्पनीले भदौं १८ गते विहान ९ : ३० बजे बसेको संचालक समितिको बैठकले असोज १३ आईतबार साधारणसभा बोलाएको छ । लर्ड पार्टी भेन्यु धुम्वाराही चोक, काठमाडौंमा हुने साधारणसभाको लागि भदौ ३१ गते बुक क्लोज हुनेछ । कम्पनीले साधारणसभाको लागि साधारण र विशेष गरी १० वटा प्रस्ताव अघि सारेपनि लाभांशको प्रस्ताव भने गरेको छैन् ।

सम्बन्धित समाचार