Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, भदौ २३ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ३८५ कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।  

यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। तोकिएका मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार