Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

गुराँस लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

गुराँस लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ प्लस
गुराँस लघुवित्तको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

काठमाडौं, भदौ २५ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

सम्बन्धित समाचार