Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं , भदौ २८ । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको २५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

उक्त समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार