Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ प्लस
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं , भदौ २८ । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।  

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका बोनस र बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।

आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार