Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सीईडीबी हाइड्रोको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

सीईडीबी हाइड्रोको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

अर्थ प्लस
सीईडीबी हाइड्रोको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

काठमाडौं , भदौ ३० । सीईडीबी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर लाभांश दिने भएको हो । त्यसै गरी कम्पनीको सञ्चालक समितिको भदौ २९ गते बैठकले सेयरधनीहरूलाई लाभांशसँगै हकप्रद सेयर जारी गर्ने प्रस्तावपनि अघि सारेको छ ।

कम्पनीले बोनस सेयर जारी गरेपश्चात् चुक्ता पुँजीको ५४.५ प्रतिशत अर्थात् १ः०.५४५ अनुपातमा हकप्रद सेयर जारी गर्ने कपनीले जनाएको छ । कम्पनीले असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सम्बन्धित समाचार